संकटमा कुलमान : भन्छन्- राम्रो गर्दा कसैलाई पच्दैन किन?

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना विरुद्ध षड्यन्त्र भईरहेको बताएका छन्।

सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले पूर्व कार्यकारी निर्देशकहरू र प्राधिकरणभित्रका केही कर्मचारी आफ्नो विरुद्ध लागेको बताएका हुन्।

प्रकाशित मिति: : 2019-04-08 17:31:28

प्रतिकृया दिनुहोस्