भाजपाको घोषणापत्रः गोर्खाले उठाउँदै आएका दुई माग पूरा गर्ने प्रतिवद्धता

भाजपाको घोषणापत्रमा गोर्खाहरुले उठाउँदै आएका दुई मुद्दालाई समावेश गरी समाधान गर्ने प्रतिवद्धता जनाएको छ। घोषणा-पत्रको ४० औं पृष्ठमा ‘गोर्खा विषयको राजनीतिक समाधान’ उपशीर्षकको २० र २१ बुँदामा गोर्खाहरूको मुद्दा समावेश गरिएको छ।

प्रकाशित मिति: : 2019-04-08 17:24:44

प्रतिकृया दिनुहोस्