सरकारी चिकित्सकको आन्दाेलन : १ लाखले पाएनन् उपचार

वीर अस्पतालको टिकट काउन्टर अगाडि आइतबार अलपत्र बिरामी । कर्मचारी समायोजनमा असहमति जनाउँदै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले शुत्रबारदेखि आकस्मिकबाहेकका सेवा बहिष्कार गरेकाले बिरामीले उपचार पाइरहेका छैनन् । तस्बिर : अनिश रेग्मी/कान्तिपुर

काठमाडौँ — संसारभर आइतबार स्वास्थ्य दिवस मनाइरहँदा नेपालमा सरकारी चिकित्सकको आन्दोलनका कारण १ लाखभन्दा बढी बिरामी उपचारबाट वञ्चित भए । यसै पनि मुलुकमा १५ हजार चिकित्सक अपुग छन् भने स्वास्थ्य क्षेत्रमा राज्यको लगानी ४ प्रतिशतमात्र छ ।

प्रकाशित मिति: : 2019-04-08 08:58:02

प्रतिकृया दिनुहोस्