जेलबाट छुटेपछी लक्ष्मण थारुको भेटघाट तिब्र, थरुहट प्रदेशको माग पुनः व्यूताउँदै

देश सञ्चार

देउखुरी- टिकापुर घटनामा संलग्न रहेको आरोप लागेका लक्ष्मण थारुले जेल बाट छुटेपछी भेटघाटलाई तिब्र बनाएका छन्। शनिबार दाङ देउखुरी आइपुगेका थारुलाई थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ ले स्वागत तथा सम्मान गरेको छ।

प्रकाशित मिति: : 2019-04-06 19:09:58

प्रतिकृया दिनुहोस्