हुम्लाका कैदी बन्दीलाई पुस्तक

उज्यालो

हुम्ला जिल्लाका रहेका कैदी बन्दीहरुको पढ्नका लागि पुस्तकालय स्थापना भएको छ ।  

कैदी बन्दीहरुको पढ्नका लागि भन्दै पुस्तकालय स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालयभित्र रहेको कारागार कार्यालयको नव निमार्णाधीन भवनमा पुस्तकालय रहेको छ । कैदी बन्दीहरुको जेल जीवनको समयलाई ज्ञानमूलक अध्यायनका लागी कर्णाली प्रदेश  प्रहरीको पहलमा हुम्ला जिल्लामा पनि पुस्ताकालय स्थापना गएिको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो । 

प्रकाशित मिति: : 2019-04-06 13:59:17

प्रतिकृया दिनुहोस्