तारागाउँ रिजेन्सी होटलमा अनियमितता : सरकारलाई संसदीय उपसमितिको सिफारिस- 'डेढ सय रोपनी फिर्ता ल्याउनू’

तस्बिरः कान्तिपुर

काठमाडौँ — प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा गठित उपसमितिले तारागाउँ विकास समितिअन्तर्गतको तारागाउँ रिजेन्सी होटलमा अनियमितता भएको निष्कर्ष निकालेको छ । उपसमितिले तारागाउँ विकास समितिको जग्गा हस्तान्तरण, लिज, सेयर र भवन निर्माणमा अनियमितता भेटिएको भन्दै कारबाहीका लागि सरकार र अख्तियारलाई निर्देशन दिन सिफारिस गरेको छ ।

प्रकाशित मिति: : 2019-04-06 09:26:21

प्रतिकृया दिनुहोस्