सेल्फी: मनोविश्लेषक फ्रोयड जीवित भएका भए के भन्थे होला?

विश्वको सर्वाधिक सुन्दर स्थानमा जानुहोस्, त्यहाँ तपाईं मानिसहरूले आफ्नै तस्बिर लिइरहेको देख्नुहुनेछ।

हामीलाई यो नयाँ कुरा हो भन्ने लाग्न सक्छ।

किनभने सेल्फी भन्ने शब्दलाई अक्स्फर्ड शब्दकोषमा सन् २०१३ मा मात्र समावेश गरिएको थियो। त्यो शब्द त्यस वर्षको 'वर्ष शब्द' पनि बनेको थियो।

यद्यपि सेल्फीहरू फोटोग्राफी जत्तिकै पुराना हुन्।

प्रकाशित मिति: : 2019-04-06 08:05:48

प्रतिकृया दिनुहोस्