माथिल्लो डोल्पामा हिउँपहिरोमा परी तीर्थ जाँदै गरेका तीन बेपत्ता

टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन बेपता भएका छन् । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन बेपता भएका हुन् ।     

प्रकाशित मिति: : 2019-04-05 09:27:44

प्रतिकृया दिनुहोस्