गुलियो पेयपदार्थ: 'असामयिक मृत्युको सम्भावना बढाउँछ'

एउटा नयाँ अनुसन्धानले गुलियो पेयपदार्थका कारण असामयिक निधन हुने सम्भावना बढाउने देखाएको छ।

हार्भर्ड विश्ववद्यालयको टीएच चान स्कूल अफ पब्लिक हेल्थले गत महिना प्रकाशित गरेको अनुसन्धानमा मानिसहरूले जति धेरै गुलियो पेयपदार्थ पिउँछन् - कारण जे भए पनि - उनीहरूमा असामयिक निधन हुने खतरा उति नै धेरै बढ्ने देखिएको छ।

प्रकाशित मिति: : 2019-04-04 18:37:09

प्रतिकृया दिनुहोस्