के भन्छन् हावाहुरी पीडित ? भिडियो सहित्

कान्तिपुर

बारा र पर्सामा आइतबार रातिको चलेको शक्तिशाली हुरीले २८ जनाको मृत्यु भयो भने सयौं सर्वसाधारण घरबारविहीन बनेका छन्। हुरी प्रभावितलाई सबैभन्दा खान र बासको समस्या भएको छ।

पीडितहरु भग्नावशेषमा ओत लाग्ने ठाउँ खोजिरहेका छन्। कोही आफन्त छिमेकीका घरमा बसेका छन् । कोही खुला आकाशमूनि बस्न बाध्य छन्। पीडितका लागि सरकार, विभिन्न राजनीतिक दल, संघ संस्थाले राहत वितरण र घोषणा गरिरहेका छन्।

प्रकाशित मिति: : 2019-04-02 23:34:37

प्रतिकृया दिनुहोस्