सञ्चारमन्त्रीको मिडियालाई प्रश्न: आफ्नो धोती खुस्केको थाहा छैन, सरकारमाथि ख्याउँ ख्याउँ ?

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले पत्रकारलाई प्रश्न गरे,‘रुलिङ पार्टीका नेता पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणमा के/के सम्म समाचार छाप्नुभयो? आफ्नो समाचार हेरेर उहाँलाई यहाँ देख्दा लाज लाग्दैन?, उनले थपे, ‘आफ्नो धोती खुस्केको थाहै छैन सरकारमाथि ख्याउँ ख्याउँ। अचम्म लाग्छ बा।’

प्रकाशित मिति: : 2019-04-01 01:50:58

प्रतिकृया दिनुहोस्