राजधानीमा भूकम्पको धक्का महसुस

फाइल तस्बिर: बिएल

राजधानीमा भूकम्पको धक्का महसुस भएको छ।

बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो।

यसबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2019-12-12 19:22:59

प्रतिकृया दिनुहोस्