एजेन्सी । नागरिक संशोधन विधेयक–२०१९ सोमबार लोकसभाबाट पास भयो । अहिले यसलाई उपल्लो सदनमा छलफलको लागि पेस गरिएको छ ।
भारतीय गृहमन्त्री अमित शाहले यो विधेयक संसदको तल्लो सदनमा पेश गरेका थिए ।