जुडोमा देविकालाई स्वर्ण

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग)जुडोतर्फ नेपालकी देविका खड्काले स्वर्ण जितेकी छन्।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आइतबार भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन्।

उनले तेस्रोमा बंगलादेशकी तहामिदा जेरिनलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्।

प्रकाशित मिति: : 2019-12-08 17:10:34

प्रतिकृया दिनुहोस्