काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको आयातलाई कम गर्ने र वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने नीति अनुसार हाइब्रिड कारको भन्सार र अन्तःशुल्कमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था गर्यो।
आर्थिक ऐन २०७६ मार्फत सरकारले यस्तो व्यवस्था गरेको हो।