नेपालले गुमायो पाँचौ विकेट,कप्तान ज्ञानेन्द्र अझै कृजमै !

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल अहिले बंगलादेशको सामना गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर हारेर ब्याटिङ उत्रिएको बंगलादेश यू–२३ टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रनको लक्ष्य दिएको छ।

नेपालले ६६ रन बनाउँदा नै ५ विकेट गुमाएको छ ।

पारस खड्का १६ बलमा ९ रन बनाएर आउट भएन भने पवन सर्राफ र आरिफ शेख एक रन पनि नजोडी आउट हुन पुगे।

बंगलादेशका लागि तानवीर ईस्लामले २२ विकेट लिइसकेका छन् भने सुमोन खानले १ विकेट लिएका छन् ।

बंगलादेशविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको नेपालले खराव सुरुआत गरेको छ। नेपालले १४ रन बनाउँदा नै ३ वकेट गुमाएको छ ।

पारस खड्का १६ बलमा ९ रन बनाएर आउट भएन। पवन सर्राफ र आरिफ शेख एक रन पनि नजोडी आउट हुन पुगे।

बंगलादेशका लागि तानवीर ईस्लामले २२ विकेट लिइसकेका छन् भने सुमोन खानले १ विकेट लिएका छन्।

प्रकाशित मिति: : 2019-12-07 12:22:52

प्रतिकृया दिनुहोस्