१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल अहिले बंगलादेशको सामना गर्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर हारेर ब्याटिङ उत्रिएको बंगलादेश यू–२३ टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रनको लक्ष्य दिएको छ।
नेपालले ६६ रन बनाउँदा नै ५ विकेट गुमाएको छ ।
पारस खड्का १६ बलमा ९ रन बनाएर आउट भएन भने पवन सर्राफ र आरिफ शेख एक रन पनि नजोडी आउट हुन पुगे।
बंगलादेशका लागि तानवीर ईस्लामले २२ विकेट लिइसकेका छन् भने सुमोन खानले १ विकेट लिएका छन् ।
बंगलादेशविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको नेपालले खराव सुरुआत गरेको छ। नेपालले १४ रन बनाउँदा नै ३ वकेट गुमाएको छ ।
पारस खड्का १६ बलमा ९ रन बनाएर आउट भएन। पवन सर्राफ र आरिफ शेख एक रन पनि नजोडी आउट हुन पुगे।
बंगलादेशका लागि तानवीर ईस्लामले २२ विकेट लिइसकेका छन् भने सुमोन खानले १ विकेट लिएका छन्।