यो कुनै मन्त्रालयको योजना महाशाखाले बनाएको नक्सा होइन। कुनै नगरपालिकाको योजना विभागले बनाएको पनि होइन।
यो लगनखेल, पाटनका स्थानीय पूर्ण स्थापितले परिकल्पना गरेको सप्तपाताल पोखरीको डिजाइन हो।