भारतीय खेलाडीसँग १ अंकले चुक्दा नीमा रजतमा सीमित

बिएल

१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको महिला ५७ केजी मुनी फाइटमा नेपालकी निमा गुरुङ स्वर्णबाट चुकेकी छिन्।

उनी भारतीय खेलाडीसँग ८–७अंकले पराजित भइन्।


निमा रजतमा सीमित भइन्। उनी गत सागमा पनि रजतमा सीमित बनेकी थिइन्।

प्रकाशित मिति: : 2019-12-03 17:18:13

प्रतिकृया दिनुहोस्