काठमाडौँ गैरीधारास्थित नकुल शेरचनको कार्यालय पुग्दा उनी भन्दै थिए– अलि इन्फर्मल छ मेरो अफिस ।
हुन पनि एलिस रिसेप्सन्स्मा रहेको उनको कार्यालय अलि फरक नै थियो । उनको कुर्सीको ठीकमाथि दायाँतर्फ सानो मन्दिर राखिएको थियो ।