एजेन्सी । गतवर्ष भारतमा प्रत्येक दुइ मध्ये एकजना घूस लेनदेन अर्थात् भ्रष्टाचारमा संलग्न रहेको राष्ट्रिय भ्रष्टाचार रिपोर्टमा पत्ता लागेको छ ।
रिपोर्टको सो निष्कर्षपछि भारतमा भ्रष्टाचार दैनिक जीवनको हिस्सा बनिसकेको बताइएको हो ।