सेयरको मूल्य दिन प्रतिदिन घट्दै गएको छ।
तीन महिनाअघि सेयर बजार मापक नेप्से १८८१ अङ्क पुगेको थियो। त्यो अहिले घटेर १११२.७९ अङ्कमा आइपुगेको छ।