हुम्लाका उच्च हिमाली भेगमा हिमपात,जनजीवन प्रभावित

बिएल

हुम्ला जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ। हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ। हिमपात बिहीबार साँझदेखि शुरु भएको हो। 

उच्च हिमाली भेगमा परेको हिमपातसँगै चिसोले जनजीवन सामान्य भए पनि प्रभावित बनेको छ।

बिहीबार साँझपखबाट एकाएक मौसम बदली भएको थियो। अहिले बिहानसम्म हुम्लाको आकाशमा घामसमेत देखिएको छैन्। 

प्रकाशित मिति: : 2019-11-29 13:15:49

प्रतिकृया दिनुहोस्