त्यसताका सरिता साहले शिल्पी थिएटर छाडिसकेकी थिइन्। शिल्पी छाडे पनि अभिनयको तीर्खा मेटिएको थिएन। केही गर्छु भन्ने हुटहुटीले गाँजिरहेको थियो।
तर, कमै कलाकारहरूसँग संगतमा थिइन् उनी।