एसी मिलानका युवा मिडफिल्डर लुकास प्याकुएटालाई १० नम्बरको जर्सी दिइएकोमा ब्राजिलका पूर्व खेलाडी रिभाल्डोले आपत्ति जनाएका छन्।
अर्जेन्टिनाविरुद्धको खेलमा नेयमार घाइते हुँदै टोलीबाहिर रहेको समयमा ब्राजिलको सिनियर टोलीका लागि मात्र १० खेलेका प्याकुएटालाई १० नम्बरको जर्सी लगाउन दिइएको थियो ।
प्याकुएटाको क्षमताप्रति आफूलाई कुनै शंका नरहे पनि १० नम्बरको जर्सी लगाउन पहिले एक तहको सम्मान हासिल गर्नुपर्ने उनको तर्क थियो। रिभाल्डोले युवा र अनुभवविहीन खेलाडीलाई यति चाडो उक्त जर्सी लगाउन दिन नहुने बताए।
View this post on InstagramAssisti o jogo entre Brasil
यो पनि ...
१ . एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात
२ . ‘जसपाले राजनीतिक होइन, प्रशासनिक डिल गर्दैछ’
३ . शैलजा बाँचेको क्रान्ति-श्लेष
४ . महाधिवेशनस्थल बाहिर सामान बेच्नेहरु भन्छनः ठूला मान्छे आउने ठाउँमा व्यापार नहुने रहिछ
५ . गण्डकीका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए गोरखाली रबर उद्योग पुनः सञ्चालन गर्नेलगायतका योजना
प्रकाशित मिति: : 2019-11-17 11:04:28