रुकुम पश्चिममा चरेससहित एकजना पक्राउ

फाइल तस्बिर

रुकुम पश्चिमको प्रहरीले अवैध लागूऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा आठबिसेकोट नगरपालिका वडा नम्वर १३ का घेत्मा भन्ने ६८ वर्षीय धनसिंह पुन मगर रहेका छन्।


प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार उनलाई १ किलो सातसय ग्राम चरेस सहित पक्राउ गरि अदालतमा मुद्धा समेत दर्ता गरिएको छ।

प्रकाशित मिति: : 2019-11-15 15:18:40

प्रतिकृया दिनुहोस्