उपकप्तान इकबालले भारतविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउने

तस्बिरः एजेन्सी

बंगलादेशका उपकप्तान तामिम इकबालले भारतविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउने भएका छन् ।

इकबालको श्रीमतीले दोस्रो बच्चालाई जन्म दिन लागेको कारण उनलाई टिममा नराखिएको बताईएको छ ।बंगलादेशले इकबालको स्थानमा इम्रुल काएसलाई टिममा राखिएको छ ।

बंगलादेशले भारतसँग उसैको मैदानमा आगामी नोभेम्बर ३ बाट तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । यस्तै बंगलादेशले भारतसँग दुई खेलको टेष्ट सिरिज खेल्नेछ ।

भारतीय टेस्ट टिमः

विराट कोहली (कप्तान), रोहित शर्मा, मयंक अग्रवाल, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, हनुमा विहारी, रिद्धिमान साहा, रवीन्द्र जडेजा, आर अश्विन, कुलदीप यादव, मोहम्मद शमी, उमेश यादव, इशान्त शर्मा, शुभमन गिल, ऋषभ पन्त।

टि–२० टिमः

रोहित शर्मा (कप्तान), शिखर धवन, केएल राहुल, सञ्जु सेमसन, श्रेयस अय्यर, मनिष पाण्डे, वाशिङ्टन सुन्दर, कृणाल पाण्ड्या, युजवेन्द्र चहल, राहुल चाहर, दीपक चाहर, खलिल अहमद, शिवम दूबे, शार्दुल ठाकुर।

प्रकाशित मिति: : 2019-10-27 17:44:10

प्रतिकृया दिनुहोस्