बिएल संवाददाता
फ्रान्समा जारी ‘पेरिस ओलम्पिक’मा खेल र खेलाडीहरूलाई उछिन्दै ‘कण्डम’ले ब्यापक चर्चा पाइरहेको छ।
खेलकुदको महाकुम्भ मानिने ‘गृष्मकालीन ओलम्पिक–२०२४’मा आयोजकले १४ हजारभन्दा बढी खेलाडीहरूलाई ३० हजार कण्डम उपलब्ध गराएको छ।
पेरिस ओलम्पिकमा खेलाडीहरूलाई निःशुल्क कण्डम उपलब्ध गराएपछि सामाजिक सञ्जालमा आलोचना र चर्चा चलिरहेको छ।
कण्डम पारखीहरूले पेरिस ओलम्पिकको खुलेर प्रशंसा गरिरहेका छन्। उनीहरूले कोठाभित्र कण्डम देखाउँदै खिचेको भिडियो टिकटकमा हालेका छन्।
आयोजकले खेलाडीलाई सम्मान–स्वरुप चिटिक्क परेको एउटा कोठामा एउटै बेड उपलब्ध बनाएको छ। तर अचम्म त के छ भने बेडदेखि शौचालयको झोलासम्म कण्डमै–कण्डम राखिएको छ।
ओलम्पिक आयोजकहरूले सन् १९८८ को सियोल ओलम्पिकदेखि नै खेलाडीहरूका लागि कण्डमहरू बाँडेको जानकारहरू बताउँछन्। जसको निरन्तरता पेरिसले पनि पाएको छ।
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया