बिएल संवाददाता
पोखरामा स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीकाे मृत्यु भएकाे छ।
सोमबार बिहान साढे ८ बजेतिर पोखरा महानगरपालिका–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा बालिकाकाे मृत्यु भएकाे हाे।
हालसम्म उनकाे पहिचान खुल्न सकेकाे छैन।
बसमा विद्यार्थी र विद्यालयका कर्मचारी गरी २४ जना सवार रहेको घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले जानकारी दिए।
दुर्घटनामा परेकाहरूको उद्धार गरेर अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया