बिएल संवाददाता
काठमाडौंको नागार्जुनमा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ।
काम गर्ने क्रममा इनारमा खसेकी ५० वर्षीय अन्जु सिंहलाई सकुशल उद्धार गरिएको हो।
सिंहलाई नेपाल प्रहरी बाफलको प्रहरी निरीक्षक टेक बहादुर जोराको कमाण्डमा विपद् उद्धार टोली २५ (पच्चीस) जनाले जिवीतै उद्धार गरेको हो।
सिंह बिहान ७ बजे काम गर्ने क्रममा इनारमा खसेकी थिइन्। हाल उनकाे मनमोहन अस्पतालमा उपचार भईरहेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया