बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा मिलेको बताएका छन्। महानगरको २९औँ दिवसका अवरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘महानगरले सहरको सौन्दर्यता, शिक्षाको व्यवस्थापन एवम् विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, साँस्कृतिक सम्पदाहरूको संरक्षण, लागूऔषध, सूर्ती, चुरोटलगायत वस्तुमा लगाएको नियमण, छात्रवृत्ति, रोजगारी सृजनालगायतका क्षेत्रमा महानगरले गरेको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त भएको छ,’ उनले भने।
महानगरले धेरै राम्रा काम गरिरहेको र त्यसलाई आफुले गम्भीरतापूर्वक नियालिरहेको उनको भनाइ छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले महानगरका मेयर बालेनलाई यस्ता राम्रा काममा अबिचलित भएर अगाडि बढ्न आग्रह पनि गरे।
भिडियाे
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया