यौन दुर्व्यवहारको आरोपमा लिखुतामाकोशीका एक शिक्षक पक्राउ
लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।
बिएल संवाददाता - रामेछाप
लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।
बिएल संवाददाता - रामेछाप
एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ। उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन। तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ।
बिएल संवाददाता - फिक्कल
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिएल संवाददाता - सुन्दरहरैँचा (मोरङ)
संयुक्त राष्ट्र खाद्य र कृषि संगठनले आयोजना गरेको 'इन्टरनेसनल इयर अफ मिलेट्स' फोटो प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको छ।
बिएल संवाददाता - नवलपरासी
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सरकारले कृषि क्षेत्रमा गर्दै आएको लगानी व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्ने बताएका छन्।
बिएल संवाददाता - चितवन
बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा काठमाडौँ चावहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा स्वास्थ्य उपचार गराई आज अपराह्न ‘डिस्चार्ज’ भएका छन्।
बिएल संवाददाता - मकवानपुर
जितपुर सिमरा उपमहानगर–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ।
बिएल संवाददाता - बारा
निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन। यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन। यसतर्फ हाम्रो भूमिका गुणात्मकरूपले बढाउनुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनशन तोडेका छन्। विभिन्न मागसहित धनगढी पुगेर शुक्रबारदेखि अनशन बसेका डा. केसीले तीन दिनमै अनशन तोडेका छन्।
बिएल संवाददाता - काठमाडौं
सिंहदरबारस्थित मन्त्रालयमा आज सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं
‘भूमण्डलीकृत विश्वको दवाब तत्कालका निम्ति हाम्रा लागि काबु बाहिर देखिएकाले विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ र विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो’ भन्ने प्रश्नमा समीक्षा आवश्यक भएको बताए।
बिएल संवाददाता - काठमाडौं
त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
संघीय सरकारका तर्फबाट यति भव्य कार्यक्रमलाई महत्वका साथ नलिइएको आभाष हुन्छ। राज्यका उच्च तहबाट दुई देशबीचको सेतुका रुपमा रहेको यो पर्वलाई व्यवस्थित गर्न खासै चासो नदिइएको स्पष्ट देख्न सकिन्छ।
बसन्त कुमार उपाध्याय - जनकपुरधाम
खास विषय के हो? बिएल नेपाली सेवाले बुझ्दा यी सबै खबर भ्रामक भएको पाइएको छ। कलाकार तथा अभियानता हिरा बिजुली नेपालीले यी सबै खबर भ्रामक भएको भन्दै यस किसिमको सूचना प्रवाह नगर्न आग्रह गरेकी छिन्।
बिएल संवाददाता - जुम्ला
आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘साहले गएको मङ्सिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल ल्याइएपछि हत्या गरेको भन्ने उजुरी परेपछि निजलाई पक्राउ गरिएको हो।’
बिएल संवाददाता - काठमाडौं
प्रदेश सरकार मातहतका अस्पतालमा राखेका दोभाषेलाई जिल्ला बहिरा सङ्घ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताए।
बिएल संवाददाता - मोरङ
उनले भने, ‘अघि बालेन्द्रजी गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्नहुन्न। बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म।’
बिएल संवाददाता - काठमाडौं
भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना छन्।
बिएल संवाददाता - काठमाडौं
लाभग्राहीको खातामा रु २५ हजारका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ। अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत रु २५ हजारका दरले लाभग्राहीलाई रु १० करोड ७० लाख ५० हजार खातामा पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए।
बिएल संवाददाता - रुकुम पश्चिम
१ .
२ .
३ .
४ .
५ .