मङ्गलबार, १६ डिसेम्बर २०२५

जुम ब्यूटी एकेडेमीले ‘क्रिसमस डे’ मनाउँदै (तस्बिरहरू)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
• • •

जुम ब्यूटी एकेडेमीले ‘क्रिसमस डे’ मनाउने भएको छ। 

विभिन्न चाडपर्व मनाउँदै आइरहेको जुमले आउँदो सोमबार ‘क्रिसमस’ मनाउन लागेको हो। जुमको १२ वटै शाखामा क्रिसमस मनाउने एकेडेमीले जनाएको छ।

‘हामीले हरेक वर्ष क्रिसमस मनाउँदै आइरहेका छौं, त्यसैले यो वर्ष पनि सेलिब्रट गर्दैछौं’, जुमकी सिइओ जुनु चक्रधर भन्छिन्, ‘कामसँगै रमाइलो गर्नु जरुरी छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!