‘देशको आर्थिक संकट सुधारका लागि राजस्व चुहावट रोक्नुपर्छ’
आन्दोलनमा सहभागी आजपा केन्द्रीय सदस्य एवं भन्सार कानुन सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले ४५ प्रतिशत पुरस्कारको व्यवस्थाले खुलेआम राजस्व लुटन र देशलाई बर्बाद बनाउने काम भइरहेकाले यसलाई रोक्नुपर्ने बताइन्।
बिएल संवाददाता - काठमाडौं