राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशङ्करको भेट
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए।
बिएल संवाददाता - काठमाडौं