एसइईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्छ : शर्मा
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ