राष्ट्रपति पौडेलसँग सार्कका नवनियुक्त महासचिवकाे भेट
राष्ट्रपतिभवनमा बुधबार अपराह्न भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरुबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्ध रहेको बताए।
बिएल संवाददाता - काठमाडौं