सुन तस्करीमा कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ।
बिएल संवाददाता - काठमाडौं