बिएल संवाददाता
सिन्धुलीको सुनकोसी गाउँपालिका–१, दुम्जास्थित नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ।
शुक्रबार बिहान भएको विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ। घटनास्थलमा पिपुल लिब्रेसन आर्मी लेखेको पर्चा भेटिए पनि विस्फोट कसले गराएको भन्ने पुष्टि भइनसकेको प्रहरीको भनाइ छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया