हत्या गरेर गाडेको अवस्थामा काठमाडौँको तारेभिरमा भेटियाे सुस्माकाे शव
१२ कक्षामा अध्ययनरत सुस्मा एक महिनाअघि क्याम्पस जान भन्दै घरबाट हिँडेकी थिइन्। उनी घर नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएकाे थियाे। एक महिनापछि तारेभिरबाट हात बाँधेर गाडेको अवस्थामा उनकाे शव प्रहरीले उत्खनन् गरेको हाे।
बिएल संवाददाता - काठमाडौं