गृहमन्त्री लामिछानेले भने- आइजिपी साव! आफ्नो अधिकार अरूलाई नबुझाउनुस्, मबाट कुनै हस्तक्षेप हुँदैन
आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुनबिना नै मधेस प्रदेशको प्रमुख बनाएको दाबी गर्दै गृहमन्त्री लामिछानेले भने, ‘सरुवा र बढुवाका लागि सचिव र मन्त्रीको ढोका चहार्ने प्रथा अन्त्य गर्छु।’
बिएल संवाददाता - काठमाडौं