सोमबार, ०१ जुन २०२६

रुसी सेनामा भर्ती भएका परिवारमाथि सरकारको ज्यादती, अनसन बसेकै ठाउँबाट गिरफ्तारी

बिरामी भएर सलाइन पानी चढाइरहेकालाई समेत प्रहरीले सलाइन थुतेर गिरफ्तारी गरेको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन्। उनका अनुसार प्रहरीले किन गिरफ्तारी गरेको भन्ने पीडित परिवारलाई भनेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिमा आबद्धत शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्री सक्रिय, दलका कार्यसमितिको विवरण माग

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सचिवालयले दलीय आबद्धता भएका शिक्षकको विषयमा परेका उजुरीको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण मागिएको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ पस्न थाले वन्यजन्तु

आगलागीले वन मात्रै जलेन वन्यजन्तुको बासस्थान नै ध्वस्त बन्यो। कति चराचुरुङ्गी र वन्यजन्तुसमेत आगोमा परी जले त्यसको लेखाजोखा छैन। आगलागीबाट ज्यान जोगाउन भागेका वन्यजन्तु यतिबेला नजिकको गाउँ पसेका छन्। गाउँमा झरेका वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

सार्वजनिक खर्च जुटाउ सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छ: प्रधानमन्त्री

आर्थिक समृद्धिको संवाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात् गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुनेगरी योजना तयार हुने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साइबर ब्युरोले भन्याे- गणेशमानले सिटामोल खाएको हुन्, उनकाे भिडियोमा सत्यता छैन

ब्युरोले फेसबुकमा अश्लिल सामग्री प्रकाशन गरेको विषयमा ब्युरोले अनुसन्धान गर्न बोलाएको स्पष्ट गर्दै सोही क्रममा उनले २ स्ट्रिप सिटामोल खाएको जानकारी प्राप्त हुनासाथ उनलाई वीर अस्पताल लागिएको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु

राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

के दुई कोरियाबीच युद्ध होला? आफ्ना सुरक्षाका लागि दक्षिण कोरियाली युवाले के गरिरहेछन्?

‘हाम्रा लडाकु सेनाहरूसँग हामी सारा कोरियाली जनताको रक्षाका लागि पर्याप्त हातहतियार र उपकरणहरू नहुन पनि सक्छ’, उनी भन्छन्, ‘त्यसैले हामीले हाम्रो सुरक्षा र बन्दोबस्ती आफैँ पनि गर्नुपर्छ भनेर हामी तयार हुँदैछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओहोदाको प्रमाणपत्र प्रस्तुत

इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मंगलबार त्यहाँका राष्ट्रपति सेर्गियो माटारेलासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। उनी पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बेदकोट

बाँकेका किसान चैते धानप्रति आकर्षित

प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन्। सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता

जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरकी छिन्।  विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले हिजो नागरिकता प्रमाणपत्र प्रदान गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

मटिहानी–६ को मुस्लिम बस्तीका १५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्।   बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो। बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय घर खरानी भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपिएस शाखा र कोरिया रिटर्नीबीच त्रिपक्षीय छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडि) कोरिया, इपिएस शाखा र कोरिया रिटर्नीबीच त्रिपक्षिय छलफल गराएको छ। बुधबार श्रममन्त्री डोल प्रसाद अर्यालको उपस्थितीमा तिनै पक्षबीच मन्त्रालयमा नै छलफल भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ: मन्त्री बस्नेत (अन्तर्वार्ता)

कतारले पूर्वाधार विकासमा जुन खालको प्रगति गरेको छ। त्यसमा नेपाली श्रमिकको योगदान महत्वपूर्ण र उल्लेखनीय छ भन्ने गहिरो अनुभूति अमिरमा रहेको मैले पाएँ। नेपालप्रति उहाँको सकारात्मक अनुभति रहेको समेत अनुभव गरेँ। प्रकृतिप्रेमी भएकाले पनि नेपालप्रति उहाँमा विशेष आकर्षण रहेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

‘द्वन्द्वमा परेका नागरिकहरूले उच्चतम मूल्य चुकाइरहेकोमा शक्तिशाली सरकारहरूले मानवतालाई प्रभावकारी अन्तर्राष्ट्रिय कानुन बिनाको एउटा युगमा पुर्याइरहेका छन्’, प्रतिवेदनमा भनिएको छ, ‘द्रुत गतिमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्सका कारण पनि समस्या भइरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महोत्तरीमा भीषण आगलागी, सयौँ घर जलेर नष्ट

महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ। बुधबार दिउँसा भएकाे आगलागीबाट सयौँ घर जलेर नष्ट भएका छन् भने करौडौँ रुपैयाँको क्षति भएको पारम्भिक अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी 

गौर हत्याकाण्डसम्बन्धी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

गौर नरसंहारबाट पीडित बनेका परिवार तथा आफन्तले दोषीमाथि कारवाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। गौर नरसंहारमा नेकपा (माओवादी केन्द्र) का २७ जना कार्यकर्ता मारिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कतारका राजाकाे नेपाल भ्रमण कति उपलब्धिमुलक?

कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा ती सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो। सो अवसरमा नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो। ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र कतारबीच लगानी एवं सहकार्य बिस्तारका लागि ‘टिम’ निर्माण गर्ने समझदारी

प्रधानमन्त्री दाहालले युद्ध र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि कतारले गर्दै आएको मध्यस्थता भूमिकाको प्रशंसा गर्दै इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल स्वदेश फिर्तीका लागि अमिरको ध्यानाकर्षण गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं