बिएल संवाददाता
स्कुटर चोरेको आरोपमा प्रहरीले गोंगबुबाट एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भएर स्वयम्भू बस्ने २५ वर्षीय सुरज बस्नेत छन्।
८ असारमा उनले गोंगबुमा पार्किङ्ग गरेर राखेको बा.६३ प ३८७७ नम्बरको स्कुटर चोरेको आरोपमा छ। स्कुटर चोरेर हिँड्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए।
प्रहरी वृत महाराजगञ्जले उनीविरुद्ध चोरी सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया