‘पाँचौ मिस्टर काठमाडौँ’का विजेता प्रकाश राईको निधन
गत शनिबार शारीरिक सुगठन प्रतियोगितामा उपाधि जितेका ४५ वर्षीय राईको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो। हृदयघात भएपछि तत्काल धापासीस्कोस्थित ग्रान्डी अस्पताल पुर्याइएकोमा उपचारका क्रममा उनको निधन भएको हाे।
बिएल संवाददाता - काठमाडौं