माओवादीले आजकाे संसद बैठकमा अवरोध नगर्ने
आजै बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादीले संसद बैठक अवरोध नगर्ने जानकारी गराएकाे हो। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूचि रहेकाे छ।
बिएल संवाददाता - काठमाडौं