बिएल संवाददाता
अभिनेता दयाहाङ राईले बालकुमारीकाे घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन्।
दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनालाई लिएर उनले यस्ताे बताएका हुन्।
उनले याे घटनालाई अझ उद्वेलित र आक्रोशित नबनाउन भन्दै सत्तापक्ष र प्रतिपक्ष दुबैले होस् पुर्याउन आग्रह गरेका छन्।
‘जे नहुनु थियो भयो अब यसलाई राजनीतीकरण नगरौँ, युवाहरूमा निरस र आक्रोस आउनु देखिनु तपाईं हामी नै जिम्मेवार हुनुपर्छ यो गाउँ समाज अनि देशको समस्या हो र हाम्रो समस्या हो। अझ उद्देलित र आक्रोशित नबनाऊ, सत्तापक्ष र प्रतिपक्ष दुबैले होस् पुर्याऊ !!!’, उनले सामाजिक सञ्जालमार्फल उल्लेख गरेका छन्।
कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले गरेकाे प्रदर्शनका क्रममा भएकाे झडपमा २ जनाले ज्यान गुमाएका थिए भने भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएको थियो।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएको थियो।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया