बिएल संवाददाता
चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी बालिका शालीन पोखरेलको अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
अन्त्येष्टिमा सहभागीहरुले शालीन पोखरेलको परिवारलाई न्याय दिनुपर्ने भन्दै नारा लगाएका थिए। उनीहरूले शालीन मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा माग गरेका छन्।
१४ वर्षीया शालीन रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतनको होस्टलमा फागुन १२ गते मृत फेला परेकी थिइन्।
पोष्टमर्टम रिपोर्टमा उनको झुण्डिएर मृत्यु भएको देखिएको छ। तर, उनका आफन्तहरुले त्यसलाई स्वीकार गरेका छैनन्।
मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै थप अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका छन।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया