बिएल संवाददाता
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ११० रुपैयाँ, अम्बा १३० रुपैयाँ, चोसा आँप २९० रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, मुडेको आलु ५५ रुपैयाँ, इमली १४५ रुपैयाँ, स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ७६ रुपैयाँ, कागती २४० रुपैयाँ, किवि ४७५ रुपैयाँ र कुरीलो ४८३ रुपैयाँ ३३ पैसा रहेको छ।
यसैगरी अकबरे खुर्सानीको औसत मूल्य प्रतिकेजी १३५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५३ रुपैयाँ ७५ पैसा, ठूलो भारतीय नेपाली गोलभेडा ७५ रुपैयाँ, टनेल गोलभेडा ३२ रुपैयाँ ४० पैसा, लोकल सानो गोलभेडा २७ रुपैयाँ, घिउ सिमी राजमा १४६ रुपैयाँ ६७ पैसा, घिरौला ३५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २२५ रुपैयाँ र डल्ले च्याउ ३८० रुपैयाँ रहेको छ।
त्यस्तै, झिगूनीको औसत मूल्य प्रतिकेजी ४३ रुपैयाँ ३३ पैसा, हरियो तरबुजा ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, तितो करेला ३५ रुपैयाँ, निबुवा ८५ रुपैयाँ, न्यूरो १०६ रुपैयाँ ६७ पैसा, परवर ४८ रुपैयाँ ३३ पैसा, पिंडालू ५७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ ६० पैसा, लोकल बन्दा ४५ रुपैयाँ रहेकाे छ।
यसैगरी तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, भेडे खुर्सानी ७५ रुपैयाँ, रायोको साग १५५ रुपैयाँ, लौका ४३ रुपैयाँ ३३ पैसा, शरीफा १९० रुपैया, नेपाली लसुन १२६ रुपैइाँ ६७ पैिसा, चाइनिज लसुन १६६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, सेलरी २७५ रुपैयाँ, स्कूस ३२ रुपैयाँ ५० पैसा र फूजी स्याउ २७५ रुपैयाँ रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया