आइतबार, ३० अगस्ट २०२६

टर्कीको इस्तानबुलमा आगलागी हुँदा ३ जनाको मृत्यु, २ घाइते

टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलको एउटा कम्पनी परिसरमा सोमबार आगलागी हुँदा ३ जना कामदारको मृत्यु हुनाको साथै अन्य २ जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इस्तानबुल

बेल्गोरोडमा आक्रमणमा २१ जनाको मृत्यु

'मृतकको सङ्ख्या २१ पुगेको छ, जसमध्ये तीन जना बालबालिका रहेका छन्। घटनामा १७ बालबालिकासहित ११० जना घाइते भएका छन्। अहिलेसम्म ३० वटा अपार्टमेन्ट भवन, ३४४ वटा अपार्टमेन्ट, तीन वटा निजी घर, कैयौँ व्यवसाय र सामाजिक सुविधामा क्षति भएको छ,’ ग्ल्याडकोभले सामाजिक सञ्जालमा लख्नुभएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कीएभ

रुसद्वारा अहिलेसम्मकै ठुलो मिसाइल आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

युक्रेनसँगको युद्ध सुरु भए यता रुसले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कीएभ

अस्ट्रेलियामा बेरोजगारी दर बढ्याे

अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस)ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ। यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो।

बिएल संवाददाता

बिएल संवाददाता - क्यानबेरा

भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

हङ्गेरीमा भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुडापेस्ट

भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन्। साथै ठाउँ-ठाउँमा रूखहरू ढलेको र हाँगा भाच्चिएर सडक आवागमनसमेत अवरुद्ध भएको विवरणहरू प्राप्त भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुडापेस्ट

विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई

ब्रसेल्सले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच जनवरीदेखि लागु हुने गरी विद्युतीय सवारी साधनको बिक्रीमा कर वृद्धिमा तीन वर्ष ढिलाई गर्ने प्रस्ताव गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ब्रसेल्स

युद्धले निम्त्याएकाे ‘मृत्युकथा’: बंकरदेखि चिहानसम्म

‘मलाई एक्कासी डर लाग्यो,’ छोरा–बुहारीलाई असाध्यै प्रेम दर्शाउने तारासको आमाले भनिन्, ‘युद्ध मैले बुझेकी थिए। युद्ध भनेको मृत्यु हो। युद्धले कहिल्यै राम्रो कुरा निम्त्याउँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एक महिनाअघि माल्टा पुगेकी इलामकी बिनिताकाे डेंगु संक्रमणबाट मृत्यु

डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि १ महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेलाई प्रहरीले गर्‍याे गोली हानेर हत्या

फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पेरिस

२३९ वर्षपछि दि हेराल्डले पायो पहिलो महिला सम्पादक

पत्रिकाले क्याथरिन सालमोन्डलाई पहिलो महिला सम्पादक नियुक्त गरेको हो। उनले पहिले एडिनबर्ग प्रकाशन गृहबाट नै प्रकाशित हुने अन्य पत्रिका द स्कट्सम्यान र एडिनबर्ग इभनिंग न्युजमा लाइभ समाचार सम्पादकसहित वरिष्ठ भूमिका सम्हालेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - स्कटल्यान्ड

फिनल्यान्डकी प्रधानमन्त्रीको ड्रग टेस्ट नतिजा सार्वजनिक

प्रधानमन्त्री सान्ना मारिनले सम्भावित लागू औषध सेवन गरेको विषयलाई आलोचना भएपछि उनले त्यसबारे शंका हटाउन परीक्षण गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेलसेन्की