डोनल्ड ट्रम्पका दिन दाहिना : ३४ फेलोन हुँदा पनि सजाय स्थगित
अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पका लागि दिन दाहिना हुँदै गएका छन्। चुनावी अभियानमा ऐतिहासिक जीत हासिल गरेका उनीविरूद्ध ३४ अभियोगमा दोषी ठहर गर्ने न्युयोर्कको म्यानहट्ट अदालतले त्यसको सजाय भने अनिश्चितकालका लागि स्थगित गरिदिएको छ ।
बिएल संवाददाता - वासिङ्टन डीसी