बिएल संवाददाता
टीवी र फिल्ममा आफूलाई चिनाएर दर्शकहरूको मन जितेका अभिनेता सतीश शाहले संसारबाट बिदा लिइसकेका छन्।
उनी लामो समयदेखि किड्नीको बिरामीबाट लडिरहेका थिए। तर केही दिनअघि मात्र उनी कलकताबाट किट्नी ट्रान्सप्लान्ट गरेर फर्किएका थिए।
अहिले उनको मृत्युको खबरले पूरै बलिउड स्तब्ध छ। यसैबीच उनको पुरानो पोस्ट भाइरल भएको छ। जुन पोस्ट २४ अक्टुबरको थियो।
‘साराभाइ वर्सेस साराभाइ’ जस्तो शोमा काम गरेर उनले आफ्नो पहिचान बनाए। उनले कयौं सुपरस्टारसँग काम गरे। र, आफ्नो अभिनयले सबैको प्यारो बने।
उनी सोसल मिडिया एक्समा निकै सक्रिय थिए। उनले केही समयअघि मात्रै शम्मी कपूरको जन्मदिनमा एउटा पोस्ट सेयर गरेका थिए। उक्त सेयर गरेको तस्बिर २००६ सालको थियो। फिल्म ‘सैन्डविच’को।
उनले फोटो सेयर गर्दै लेखेका थिए, ‘ह्यापी बर्थ डे डियर शम्मी जी। तपाईं सधैं मेरो आसपास हुनुहुन्छ।’
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया